Posted by: Rahuldai September 11, 2009
चौतारी चौथौ वार्षिकोत्सव
Login in to Rate this Post:     0       ?        

तारेमाम गाम्लेहरु!
शुक्रबारे झरीमय जदौ ।


लौ न यती बेला सम्म कोइ पनि आएनन। हिजो बेलुकी रमाझम गरेर फालेका कप पिलेट नि सफा गरेको छैन।


बिस्टे काजी नेपालबाट फिरी सकेको जानकारी प्राप्त भएको हुंदा, तु हाजिर गर्न जनाउ दिएको छ । यसपाली गयल भयो भने खैरियत छैन रे लहरे ले भनेको।

Read Full Discussion Thread for this article