Posted by: KAledai September 11, 2009
Login in to Rate this Post:
0
?
सुफल जि,
मन छुने कथा छ, यो त वास्तबिक नेपाली जनताको घटना सँग मिल्छ।
वास्तवमा भन्ने हो भने नेपालको राजनीतिक दलहरु अनि दल कमान्ड गर्नेहरुले सिधा - साधा नेपाली जनताको भबिस्य माथि खेलेको छ। यिनै दु:ख पिडाले भरिएको प्यूयोर् कथा छ।
कालेदाइ