Posted by: chanaa_tarkaari September 10, 2009
चौतारी चौथौ वार्षिकोत्सव
Login in to Rate this Post:     0       ?        
फेरी फुर्सद फोविया ? फ को कुरै त्यस्तो, भो छोडौ, ब को कुरा गरम । बाल कपाल को कोल्लाइ चाइने हो, चाइने जति लेओ है । फिरि तोर्पे तोर्पे कुरा किन गरी रा'छ भन्लाउ । खसोखास कुरो चै, हजाम काँ ग'र आ: क्या । एक थालि बाल कपाल ल्या छु । रिठ्टे र साईलिलाइ बिशेष एक एक मुठ्टा, बाँकि लै बाँडिचुडि लेओ ।

माडर्न गीता चै दामी लाग्यो । रिठ्ठेलाइ एउमुठी धनियाँपात । आगौ दशैँआँ काखाँ हउने छोरा पाएस । हाँउरो खेता सपै खेतालालै तो गीता सुनाइदेँ । भैँया खेतालाहरु मुर्च्छा परीहाले, त्याँसि उल्था अरेर काले खैरे खेतालालाइ नि सुनाउन थाले । आजा दिन के के पाप गरे होलान, सप्पै पवित्र बनाए तो गीता ले, हाँसेर


लु त ओरालो लागिम है आजलाइ ।

जिन्दगि का सफर है ये कैसे सफर, कोइ सम्झा नहि कोइ जाना नहि

टुङ टुङ धुनु नु नु नु ......................


Read Full Discussion Thread for this article