Posted by: perfectionist September 10, 2009
"दण्डहिनता कहिले सम्म?"
Login in to Rate this Post:     0       ?        
मैले त् भाग १ नै पढेको थीन, आजै एकै साँसमा नरोकी पढें, छाती धक्क फुल्यो, झन्डै साँसै रोकेन।

हो कथाकारले यो कथा काल्पनिक भनेर भन्नु त भो तर यो हाम्रो गाउँ-ठाउँमा घटिरहेको आज को कथा जस्तो लाग्यो। केइ हात-खुट्टा चिस्याउने पाटो नआउला भन्न सकिन्न, ब्यग्रताका साथ अर्को भागको प्रतिक्षामा।
Read Full Discussion Thread for this article