Posted by: Nepe September 10, 2009
एउटा प्रेमकथा
Login in to Rate this Post:     0       ?        

हुन त मैले जोखिम भनेर संज्ञा दिएँ, protagonist ले मध्यभागमा लिएको निर्णयलाई -एक पाठकको आँखाले हेरेर । तर protagonist त त्यो जोखिम, छनौट आदि सारा सांसारीक निर्णयबाट टाढा छे । उसको लागि त उ विशुद्ध गन्तव्य हो । पूर्ण विराम ।


हाम्रा सम्बन्धगत निर्णयहरु जो हामी हजारौं लाखौं मन्डेन क्याल्कुलेशनहरु पछि गर्छौं र अनि कुनै सुन्दर नाम (प्रेम, विवाह आदि) ले त्यसलाई छोप्छौं र सुन्दर बनाउँछौं, त्यो छैन यो कथामा । यो कथामा प्रेमको विशुद्धता छ ।


विशुद्ध प्रेमका हजारौ कथा लेखिएका छन्, तर अधिकांश ती अविश्वसनिय वृत्तान्तबाट ग्रसित छन् । यो कथा त्यो दोषबाट बचेको छ । त्यसैले भन्ने साहस गरेको हुँ बडो कौशलतापूर्वक रचिएको एक सुन्दर प्रेमकथा ।


Nepe  

Read Full Discussion Thread for this article