Posted by: Rahuldai September 10, 2009
Login in to Rate this Post:
0
?
तारेमाम पुरे, रिट्ठे।
कक्षा दश को नेपाली पाठ्यपुस्तकमा महाकबि लक्ष्मी प्रशाद देबकोटा को एउटा निबन्ध थियो "भलादमी "। उक्त निबन्ध को पहिलो वाक्यंश यस्तो थियो - बिकास को शिद्धान्त अनुसार कोही ओरालो लागि रहेका हुन्छन कोही उकालो। अर्को वाक्यंश गौर गर्न लायक को थियो- जमाना रंग बद्लन्छ ।
त्यसैले रिट्ठे, पुरे - चौतारी सधैं उस्तै रहन्छ भन्ने कुरा म्रिग त्रिष्णा मात्र हो । जामाना रंग बदलन्छ तर जो बदलिन सक्दैन त्यो सधैं ठुल्दाइ, रिट्ठे जस्तै बिगत ३ बर्ष देखी लगातार एउटै चौतारी ढुकीरहन्छ , एउटै मुटु दुखी रहन्छ ।