Posted by: ritthe September 10, 2009
चौतारी चौथौ वार्षिकोत्सव
Login in to Rate this Post:     0       ?        

जदौ चौतारी !


हैन यो जन्मोत्सव त ३ दिन मनाउने भन्या हैन र? सबै लाखा पाखा लागिसके जस्तो छ त ! लौ ठुल्दाइ एउटा बैठक बोलाउनु पर्‍यो !


पुरे काइला के छ? आजकाल निक्कै बिजी भएर ब्यस्त भये जस्तो छ त पुरे !


हिजो त रिकुटे नि आ'रइछ  त ! धोबिनी को भट्टिमा पुन्टे दाई को चेवा हान्न गये जस्तो छ !


चना दाई लाई पनि धेरै पछी देखियो ! नमस्ते है चना दाई !


 

Read Full Discussion Thread for this article