Posted by: Gautam B. September 9, 2009
चौतारी चौथौ वार्षिकोत्सव
Login in to Rate this Post:     0       ?        
के गरेर अन्मरिया' छौ ए पातकी गाम्ले हो! देख्ना डाल, खाना' काल---! सप्पै जिम्दै-जाग्दै छौ होला के रे!
चा-चार वर्ख भईसकेछ गाँठे! तब न जिम्मालका दाँत सप्पै झरिसकेचन्, पुण्डे बुडा' तालुमा ऊ बेलाँ गोटा-चारेक रम् बाँकी थे, तिनलाई पनि भू-क्षयले खाएछ, लौन परमेस्सोर!


Read Full Discussion Thread for this article