Posted by: chanaa_tarkaari September 8, 2009
चौतारी चौथौ वार्षिकोत्सव
Login in to Rate this Post:     0       ?        
जदौ, तारेमाम,

----
पवन "चा" प्रति समर्पित ॥

थाहा थिएन यति छोटो साथ हुनेछ भनेर
थाहा छैन कुन दुनियाँ हो त्यो
जहाँबाट कोहि आउन्न फर्केर
हाम्रो आशिष साथ छोडि गयौ सब
याद बस याद नै त बाँकि छ अब

श्रद्धाञ्जली पवन "चा" ........

Read Full Discussion Thread for this article