Posted by: Birkhe_Maila September 8, 2009
चौतारी चौथौ वार्षिकोत्सव
Login in to Rate this Post:     0       ?        
वार्षिकोत्सव समाचार:

ठूल्दाईले डुल्दै डुल्दै हामि चौतारीमा आएको कुरा भुल्दै दिन ढल्दै गर्दा औतारीहरु गल्दै जाने कुरा खैनि मल्दै मल्दै बताएका छन्।

रसरंग प्रधान लहरेकान्त लाकौलले, पैसा निल्नु भन्ने कुरा मिल्नु पानी भित्र कमिलाले चिल्नु जस्तै इल्नु न बिल्नुको कुरा भएको अवगत गराएका छन्।

रिठाराम रायमाझिले दोसल्ला ओढाऊने होहल्ला भुइँतल्लामा बसेर मच्चाउँदा पल्लाघरका झल्ला काका कुनै सल्लाह बिना नै वल्लाघरको गल्लावाललाई आफ्नो चल्ला जत्रो छाति नपाउँदै दोसल्ला आफ्नै पल्लामा पार्ने हल्ला फिँजाउँदै हिँडेको समाचार प्राप्त भएको छ।

बाँकि समाचार केहिबेरको बिश्राम पछि---

Read Full Discussion Thread for this article