Posted by: Rahuldai September 8, 2009
चौतारी चौथौ वार्षिकोत्सव
Login in to Rate this Post:     0       ?        
<<साथ साथै आफ्नो क्रेडिटकार्ड को बिल पनि एही ढुकुटी को पैसा ले नै तिरेको हो भनेर पनि खबर गराइछ।>>

ढाँटेको कुरा र काटेको कुरा कहिलेइ मिल्दैन भन्ने कुरा यही हो ।


प्राप्त जानकारी अनुसार ढुकुटी को सांचो को दुरुपायोग गरी सुकुटी खाएकोले अनुहार पनि काटिकुटी सुकुटी कै शेप सँग मिल्न गएको रे । यो रे मा कत्तिको सत्यता छ, बिस्तारै आँफै पोल्ने र खोल्ने छ ।

Read Full Discussion Thread for this article