Posted by: Rahuldai September 7, 2009
Login in to Rate this Post:
0
?
~हार्दिक श्रदान्जली ~
साझाका एकताका सकृय मित्र पवनेश्वर श्रेष्ठ (पवन चा ) क्यान्सर संग संघर्ष गर्दा गर्दै निर्दयी काल सँग जीवन आज बिहान हार्नु भयो ।
एकजना असल मित्र, समाजसेवी तथा सह्रिदयी पिता एवं पती को असामयिक निधनमा हामी सबै मर्माहत छौं र हार्दिक समबेदना प्रकट गर्दछौ ।
दिवंगत आत्मले सुखावती भुवनमा शान्ती पाउन भन्ने परमेश्वर संग प्रार्थना गर्दै श्रेष्ठ परिवारमा यस असीमित पिडाको घडीमा धैर्य धारण गर्ने शक्ती प्रदान गरुन।