Posted by: mandale murdabad September 6, 2009
कहिले सम्म ?
Login in to Rate this Post:     0       ?        
jaba samma prachanda is not hanged till death, this will go on and my become even worse

हातहातमा बन्दुक नै
नागरिक सर्वोच्चताः दाहाल










अजित तिवारी, विराटनगर भदौं २१- एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल
दाहालले  नागरिकको हातमा बन्दुक हुनु नै नागरिक सर्वोच्चता भएको बताएका
छन्। माओवादीले उठाउँदै आएका नागरिक सर्वोच्चताको विषयमा सबैले आ-आफ्नै खाले तर्क र
विश्लेषण गरिरहेको बेला दाहालले माओवादीले चाहेको नागरिक सर्वोच्चता बारे प्रष्ट
पारेका हुन्।

nagariknews.com


Read Full Discussion Thread for this article