Posted by: perfectionist September 4, 2009
चौतारी
Login in to Rate this Post:     0       ?        
सत्ते?

थुइयाSSSSSSS हो त रेछ! मौसमको सहारा लिएर जितेछन, तर जे भये नि जित भन्या जीतै हुन्छ, ल बधाई छ लहरे, वीकेन्द झक्कास हुनी भो, तर साची यो पाली खै के भा? क्रीकेट त भा रइछ, अर्को नि भा रेछ, लौ बर्बाद भो, मलाई नै थाहा थेन, धत्। ल ल धन्या-पात लहरेलाई अब अर्को खै कैले छ रेछ त? ल आईतवार रेछ, धोबी हारनी भये, एकै दिन परेको रैछ। ल ल बधाई
Read Full Discussion Thread for this article