Posted by: perfectionist September 4, 2009
चौतारी
Login in to Rate this Post:     0       ?        
म चाइँ अर्को धागोमा हेरिरा! क्या बिजी भाईयो भने नि, तर टाउकेहरुलाई समेट टेन्सन भो अब, म त क्या खुस! आज केइ काम नहोला जस्तो छ बै अब त।

ठुल्दाइ साँची डेटिङ गा हुन त? रिट्ठे नि छैन, बैरे नि छैन, आज केइ छ कि क्या हो? हामी मात्र छुट्या जस्तो छ 
Read Full Discussion Thread for this article