Posted by: ritthe September 4, 2009
~ * चौतारी १५७ *~
Login in to Rate this Post:     0       ?        

कती दिन बिते कती रात हराये
तर तिमी आएनौ
कती सपना हरु यहाँ देखे मैले तर तिमी आएनौ
सुन्दर तिम्रो जीवन मा ज्योति मेरो नहोला
चंचल तिम्रो योवनमा सुन्दरता मेरो नहोला
तर मेरो जीवनमा तिमी सधैं हुने छौ
कैले काही रुनेछौ


शायद तिम्रो जीवन मा



चौतारी संस्थापक सदस्य नमे कान्त नगरकोटी देखी चौतारी रस रंग अध्यक्ष लहरे लाल लाकौल सम्म तथा बिचमा पर्ने भलादमी  पुरे र नखर्माउली केली समेत सबैलाई जदौ तथा तारेमाम !


अरु कुरा त्यस्तै हो ! चाइन्जो जन्मोत्सव भब्य मनाउनु पर्छ अब भोली देखी मंगलबार सम्म !


बौचा, चौतारी - १५८ "वार्षिकोत्सव बिशेष" भनेर नयाँ चौतारी चिन्नु पर्‍यो ! अरु चौतारी भन्दा अली बिशेष बनाउनु पर्छ यो चौतारी अली रंग रोगन गरेर थरी थरी का फोटा हालेर ! पुराना नयाँ सबै गाम्ले को नाम राखेर ! के भन्छौ तिमारु केट्केटी हो?

Read Full Discussion Thread for this article