Posted by: serial September 4, 2009
Login in to Rate this Post:
0
?
आउन त हुन्थ्यो पुरे तर मेरो कजन आउन ला छ यता - घुम घाम गर्न लानै पर्यो
थ्यांक यू फोर इन्विटेसन -
अनी म आएर खेल्यो भने त ३ वोभर मै इनिङ खतम हुन्छ पुरे
मैले १० बल मा दस विकेट लिएपछी खेल्न नमजा भयो नि -
फेरी ब्याटिङ गर्यो भने १००० + रन हुन्छ - अनी के खेलाई भो त
Last edited: 04-Sep-09 09:50 AM