Posted by: crazy_love September 3, 2009
~ * चौतारी १५७ *~
Login in to Rate this Post:     0       ?        

कस्तो चिच्याको यो केलि त। सपना देखि राको बेलामा झसङ भएँ।


को चाइनाको नक्कलि भन्या तिमिले? म त नेपालको हो, चाइनाको होइन।


केलि एउटा प्रश्न छ ल सुन:


ओहो ओहो! रुखमा को हो?
हात पनि छ, खुट्टा पनि छ,
नङ पनि छ, पुच्छर पनि छ।
ओहो ओहो! रुखमा को हो?


यसको सही उत्तर भन्यो भने तिमिलाइ एउटा गिफ्ट पनि छ यहाँ।

Read Full Discussion Thread for this article