Posted by: chipledhunga September 3, 2009
~ * चौतारी १५७ *~
Login in to Rate this Post:     0       ?        

खाम त भने सुन्तला पानी
नखाम भने दुबैको ज्यान जाने
जाल जालैमा
मै माछी मारम् कि फ्यावा तालैमा


बिहिबारे बगलामुखीय जदौ सबै गाम्लेहरुलाई।


पवनको खबर सुनेर सार्है दु:ख लाग्यो। चिनजानकै मान्छे परेछन् फेरी। मैले एक दशक भन्दा बढी अघि उनी र उनकी श्रीमती (त्यतिबेलाकी प्रेमिका) सँग केही संगत गर्ने मौका पाएको थिएँ। खबर पाए देखि नै पवनको गजबको हाँस्ने र हँसाउने शैली अनि उनकी श्रीमतीको पनि सदाबहार हँसिलो रसिलो स्वभावको सम्झना आइरहेको छ। उनको श्रीमती र छोरीलाई धैर्यधारणा गर्ने शक्ती प्राप्त होस् भन्ने कामना छ।


केली वो केली, कहिले आयौ, कोशेलि के ल्यायौ, अनि नेपाल बसाइ कस्तो भयो, कहाँ कहाँ गयौ के के गर्यौ लौ सबै बयान गर्नु पर्‍यो है।


ठुल्दाइ, बैरे, रिट्ठे, बाउचा अनि पूरे तथा नाम छुटेकालाई तारेमाम्।    

Read Full Discussion Thread for this article