Posted by: Rahuldai September 3, 2009
Login in to Rate this Post:
0
?
साझाका मित्रहरुको सदभाव र कामना लिएर हिजो साँझ डिसी पुगें । Fairfax Novia अस्पातल को सघन उपचार् कक्षमा श्रेष्ठ जी लम्पसार भेटें । पूर्णरुपमा बेहोस् पवनजी मेशिनको साहयतामा सास फेर्दै गरेको एकै छिन नियालेर हेरें ।
हे भगवान, भगवान सँग साँच्चै नै शक्ती भएको भए यही बेला हो चमत्कार देखाउने भन्दै पुकारें ।
यस दु:खद र पीडादायक क्षणमा सान्त्वना र धैर्यशिल रहन बिन्ती गरें । साझाका मित्रहरुलाई धन्यवाद भन्नु भएको छ ।
सानी नानी र श्रीमती श्रेष्ठका आउने कठिन दिनहरुको लागि सक्दो सहयोग गर्न हुन पुन: हार्दिक अपिल गर्दछु ।
सहयोग को लागि निम्न लिन्क को पे-पाल एकाउण्टमा दान सहयोग गर्नु हुन अनुरोध छ ।
http://newah.org/index.php?option=com_content&task=view&id=80&Itemid=1
Last edited: 05-Sep-09 01:19 PM