Posted by: Rahuldai September 3, 2009
~ * चौतारी १५७ *~
Login in to Rate this Post:     0       ?        

तारेमाम गाम्लेहरु !
बिहीवारे जदौ ।


डिसी बाट फर्किएं । रित्तो हात । पवनजी हाल ठीक छैन। मेशिनको सासमा कती आश गर्ने ? सबै चौतारीबासी को सदभाव दिएर आएं । धैर्य धारण गर्न तथा अत्मबल मजबूत गर्न आग्रह गरी फर्कें ।

Read Full Discussion Thread for this article