Posted by: बैरे September 3, 2009
~ * चौतारी १५७ *~
Login in to Rate this Post:     0       ?        
चौतारी मा बैरे को प्रणाम , हिजो आउन पाईन , काम ले ग्रस्त भए , साझा को मित्र को बारे मा नि पढे निकै दु:ख लाग्यो आज त्यो लिन्क हेरी केही मद्घत गर्ने छु । मेरो तर्फ बाट नि चौतारी बासी हरु माथि साझा को साथी लाई सहयोग गर्ने प्राथना चढाउन चाहन्छु , हुन त साइ ले गरी सकेका होलान त्यही पनि । 
Read Full Discussion Thread for this article