Posted by: nepalean September 2, 2009
~ * चौतारी १५७ *~
Login in to Rate this Post:     0       ?        
हैन के के जाती बोलींदै रहेछ। २-३ पटक पढे छेट टुप्पो बुझिन।
साच्चै सेप्टेम्बर ७ को कार्यक्रम के भयो? म त निकै तयारी होला भनेर चियाको अत्तो पत्तो छैन। चौतारी बर्थडे स्पेशल धागो खडा गर्नुपर्यो अनि अहिले बाटै सबैलाइ जानकारी दिनुपर्यो।
ल है डिस्टासाबहरु यसो कार्जेक्रम तयार पार्नुहोला।
Read Full Discussion Thread for this article