Posted by: perfectionist September 2, 2009
~ * चौतारी १५७ *~
Login in to Rate this Post:     0       ?        
तिमी कती चलाख भनेर त सारा गाम्लेलाई थाहा छ नि, स्यालले त टिरिकहरु तिमी सँग सिक्छ रे भनेर गाममा हल्ला छ, अब अरु के नै भन्न पर्‍यो र
Read Full Discussion Thread for this article