Posted by: perfectionist September 2, 2009
~ * चौतारी १५७ *~
Login in to Rate this Post:     0       ?        
हजुरSSSSSSSSSSSSSSSSSSSSSS आएं त केलीचा, चारवटै डाँडो थर्किने गरी पो बोलायौ त, म त अघी रिट्ठेको गप्फ सुन्दा सुन्दै झप्प आँखा लागेछ भन्या। तिम्लाई जेट ल्याग भा छैन? अनी साइँलीको के छ नि खबर? सार्है बेफुर्सदी भा छन रे, महिनौँ पछी देखा पर्छौ, अनी फेरी हराउँछ त, सब कुसल मंगल् नै होला केरे भन्ने मानेको छु 
Read Full Discussion Thread for this article