Posted by: serial September 2, 2009
~ * चौतारी १५७ *~
Login in to Rate this Post:     0       ?        

भनेपछी हो नै हो होइन त साइली - ल भयो


केलिsssssss तिमीले अहिले सम्म खाछैनउ


के भनेको त्यो


मैले त स्यान्डविच अनी चिकेन सुप खाएको विथ लेमन वाटर


बाइ द वे कहिले काही नखादा नि केही हुँदैन के - धेरै खान नि हुदैन


त्यसइ मुख बिगारदो राइछ - हिजो अस्ती पो भर्खर नेपाल बाट आको ले केही नभनेको


धेरै मुख बिगार्ने होइन त्याँ - न्ह्यामरु 

Read Full Discussion Thread for this article