Posted by: perfectionist September 1, 2009
सफल जिन्दगी भाग २
Login in to Rate this Post:     0       ?        
<<<उु थर्ररर काप्दै थियो , उसका आँखा रसाएको थियो>>>

मैले पचास चोटि जती पढें होला यो लाइन, म पनि सुफल जि ले भने जस्तै सोच्दै थिएं तर बैरे पाटको लेभेलको कथाकारले यस्तो भाषिक गल्ती त नगरला भन्ने सोचेर चित्त बुझाको छु, रियालाई फेरी धोका त नदेला भन्ने मानेको छु, तर twist चाँही पक्कै छ जस्तो लाग्दै छ


Read Full Discussion Thread for this article