Posted by: Rahuldai September 1, 2009
~ * चौतारी १५७ *~
Login in to Rate this Post:     0       ?        

तारेमाम केली , बैरे ।


हिसाब गर्न नजान्ने ले हिसाब गरे पछी पाइण्ट मै निसाफ गर्छ रे नि ।



जोडेर घटाएर केही हुन्न, सत्य भनेको सत्य नै हो जस्तो पृथ्वी गोलो छ । चेप्टो भनेर टाउको भित्तामा ठोके नि केही हुन्न ।


 


भात पकाउनु, न पकाए फकाउनु को नि ब्यापक अर्थ छ । गडबड गरे अनर्थ छ केली ।


 केली आउनु , झेली ( लहरे) धाउनु को पनि त्यस्तै अर्थ छ। तर अनर्थ न निकाल्नु।


हिजो अस्ती चौतारी लाई बाल नदिइ उता चिच्याउनु बाकसमा सोनु, मोरी, नक्कली सँग जिस्केरै दिन काट्थ्यो भनेर भन्न मिलेन। त्यसै अर्थ लगाको होइन, कसरी भनुं केली ???

Read Full Discussion Thread for this article