Posted by: keli September 1, 2009
~ * चौतारी १५७ *~
Login in to Rate this Post:     0       ?        
आफु त चिया मात्र खार बस्या छु,  तिम्लाई का बाट पाउरोटी पाउनु? बरु एसो पप सप  किनेर ल्याइदेउ न चिया अलिकती बाँकी छ मेरो
 
होन यो ठुल्दाइ को  रिसर्च अझै सकेको चाइना भन्या
<<<केली आउनु बौचा धाउनु ,अर्थ ब्यापक छ>>>>
ठुल्दाइ., भात पकाउनु  पाके पछी खानु  अर्थ ब्यापक छ   कि चाइना ल अर्थ लगाउनु त के ताल को ठुल्दाइ होला?

Read Full Discussion Thread for this article