Posted by: serial September 1, 2009
~ * चौतारी १५७ *~
Login in to Rate this Post:     0       ?        

१६ बर्षमा नागरिकता बनाइयो, १५ बर्ष जागिर खाइयो।


४ बर्ष इलाहाबाद नि जोड्ने कि ठुल्दाइ - अब ठुल्दाइ कै मुखले सुनेको हो मैले नि इलाहाबादी कुरा


अब जोड गर्दा ३५ पुग्यो -


अब एस.एल.सी दिन १६ बर्ष पुग्नु पर्छ होइन र ठुल्दाइ - एस.एल.सी नदेको भए बोर्ड कसरी आउथ्यो


भनेपछी १६ मा एस.एल.सी दिएको -


एस.एल.सी पछी इलाहाबाद त पक्कै गा होइन होला -


२ बर्ष ढुङ्गा हन्ने एस्पेरियन्स भा मान्छे - आइ एस सि पढेरै गा होला


२ बर्ष पनि जोड गर्दा ३७ त पुग्छ नै


अब अम्रिका आको नि ३ बर्ष भो भन्ने सुन्छौ - त्यो पनि जोड गरौ न है


हिसाब गर्दा ४० पुग्यो ठुल्दाइ - अब बिच्चमा भएको समय लाई मिलाउन खोज्दा ४ बर्ष होला नि है - जसमा नेदर्ल्यान्ड पनि पर्छ अनी अरु केही केही -


अब बेनिफिट अफ डाउट नै दिदा पनि ४२ देखी ४३ बर्ष को लक्का र पक्का जवान ठुल्दाइ


अब सकिन्छ त ठुल्दाइ लाई

Read Full Discussion Thread for this article