Posted by: keli September 1, 2009
~ * चौतारी १५७ *~
Login in to Rate this Post:     0       ?        
गूड् मोर्निग चौतारी
 ठुल्दाइ, रित्थे काक्स, लहरे ,पुरे  सबै अनुहार दनुहर नपरेका र हिस्सी नपरेका गाउले हरुलाई तारेमाम ल यो केली को खित.... खित्खित.........

खोइ चिया खैसकेको हो कि होइन कुन्नी , खैसक्या भे भोली लाई राख्ने ,नखको भने खाने ल


Read Full Discussion Thread for this article