Posted by: Rahuldai September 1, 2009
~ * चौतारी १५७ *~
Login in to Rate this Post:     0       ?        

लौ लहरे को नि टाउकोमा खप्पर रहेन छ ।



१५ बर्षमा १२० दिन हाजिर गरेर तलब खाको भनेको नि ।



१६ बर्षमा नागरिकता बनाइयो, १५ बर्ष जागिर खाइयो। भने सि ३१ बर्षको लक्का र पक्का जवान छु गाँठे।


त्यसइ राहुल भन्ने पनि पछी लागेका हैनन क्या ? खोइ कुरा बुझेको।



 

Read Full Discussion Thread for this article