Posted by: serial September 1, 2009
~ * चौतारी १५७ *~
Login in to Rate this Post:     0       ?        

एक हुल सँगै पुरे भन्ने जन्तु नि करार गइसकेछ


हन ए पुरे - बिन्सित्ती किन निहुँ खोज्छस् हँ, तेरो टाउको मा भाको खप्पर फुटाउन नपुग्या असत्ती -


अनी ठुल्दाइ आज चाडै आउनु पर्छ क्या मेरो अड्डा त्यही भएर आको चाडै - मुर्दार हरु ले चाडै बोलार


रिट्ठे सान के छ - त - हिजो बेपत्ता हुनु भो नि - कता सवारी नि


हैन ठुल्दाइ १२० १५ बर्ष के गरेर बिताएको हँ


१२० १२० बर्ष लौ न ठुल्दाइ कती बुढो त

Read Full Discussion Thread for this article