Posted by: ritthe September 1, 2009
~ * चौतारी १५७ *~
Login in to Rate this Post:     0       ?        

गूड् मर्निङ चौतारी !


तारेमाम औतारी !


लहरे के छ खबर?


तिमी चौतारीमै सुतेउ कि क्या हो हिजो राती? चौतारीको चौथो वार्षिकओत्सव नि आउन लाग्यो अब !  ल ल बडार् कुडार गर बाओ अब !


अनी अहिले पुरे आएर सबैलाई च्या लेर आउछ !


ठुल्दाइ खोइ त? बुढाले हाजिरी किताब कता राख्दिये हिजो ब्यान?


ल ल सप'लाई बोलार ल्याउ जाउ जाउ !


जय गन्नु भाय !

Read Full Discussion Thread for this article