Posted by: Geology Tiger August 31, 2009
The Mood
Login in to Rate this Post:     0       ?        

लौ रिठ्ठु यो चाँही मेरो तर्फबाट,


सपना भुलाई सारा आँशु पिएर जाऊ
मन्दिरमा छ तिम्रै तस्वीर लिएर जाऊ
सपना भुलाई सारा.......................


जनम जनम नखुल्ने आँखा दिएर जाऊ
जनम जनम नखुल्ने आँखा दिएर जाऊ
एक सुर बाँसुरीको विन्ती सुनेर जाऊ
सपना भुलाई सारा आँशु पिएर जाऊ
मन्दिरमा छ तिम्रै तस्वीर लिएर जाऊ
सपना भुलाई सारा.........................


छन् प्रेमका निशाना दिलमा मिटाई जाऊ
छन् प्रेमका निशाना दिलमा मिटाई जाऊ
एक लासको चितामा बत्ती निभाई जाऊ
सपना भुलाई सारा.........................


 

Read Full Discussion Thread for this article