Posted by: perfectionist August 31, 2009
~ * चौतारी १५७ *~
Login in to Rate this Post:     0       ?        
हैन के हुँदैछ हौ एता, ल मस्त खेती गरेर आइयो, अब भरे घर पुगेर मेसिन लाएर उुखेल्न पर्छ। कोइ कोइ सुतिरा रैछन् । कोइ घडान काम गर्दै होलान, म मात्रै यसै वाथा-वाथा भएर बसिरा जस्तो छ। आज त मस्त रीलाक्स गरेर टाईम बित्यो, भोली चाइने मीतिङ छ भन्थे, खै के भन्नि हो भोली...

कोइ छ भे आउम केरे, यस्सो बात मारुम भनेको।

ल जा यो लेख्दा लेख्दै आइ सकेछन। हैन धरानका पनि कोइ छन र याँ? ल आइ त दिन्त क्नोव। अ साइली दि, व्हाट इज?
Read Full Discussion Thread for this article