Posted by: ritthe August 31, 2009
~ * चौतारी १५७ *~
Login in to Rate this Post:     0       ?        

गन्यमान्य सबैलाई जदौ !


केली भतिजी लाई वेल्कम ब्याक !


नेपाल भ्रमण कस्तो भयो त? तिमी नभएर चौतारी कस्तो सुन्ने भको थ्यो ! अब त झकी झकाउ भईहाल्यो नि !


अनी क्रेजी परमात्मा को के छ खबर?


ठुल्दाइ खान पिन भो?


लहरेको त भुइमा खुट्टा छैन होला आज केली आकी !


राजु खोइ राजु?


 


Read Full Discussion Thread for this article