Posted by: keli August 31, 2009
~ * चौतारी १५७ *~
Login in to Rate this Post:     0       ?        
बिस्ते दाई, रित्थेकाकु,हर्के दाई चिप्ले दाई, बैरे,पुरे, खुशी, क्रेजी  ल सबै आउ है मैले कोसेली ल्यैदेको छु,

हरेss लहरे, के भन्या त्यो , म जादा जस्तो अहिले पनि तेस्तइ?
अली अली भे नि प्रगती गर्नु पर्थ्यो क्या तिम्ले ,|   खित... ...खित

अनी लहरे, नेपाल को त कुरै नगरौ, मलाई त एती रमाइलो भयो,, एती रमाइलो भयो, भनेर सादे नै चाइना
म: म:, हाकु छोएला, भ्वय:, सिनख: को व:,  त कत्ती खैयो कत्ती
अनी मना छोएला, कचिला,  चतामरी,  आह कस्तो मज्जा भको

Last edited: 31-Aug-09 09:29 AM
Read Full Discussion Thread for this article