Posted by: keli August 31, 2009
~ * चौतारी १५७ *~
Login in to Rate this Post:     0       ?        
ओ ठुल्दाइ तपाईं कस्तो हत हुनु पर्ने नि बाsss बाsss
अब फेरी चिया र सुर्ये चहियो रे  दुबइ हत हत ल , अब त्यो सुर्ये कोल्ले लिन जान्छ? पोल्दैन मलाई
झन गर्मी ले निस्किन नसक्या  बेलाssसुर्ये चहियो भन्छ ,,,सक्दिन म ।


अनी ओ लहरेचा व्हाटस अप? के के प्रगती गर्दै छ

Read Full Discussion Thread for this article