Posted by: nepalean August 29, 2009
~ * चौतारी १५७ *~
Login in to Rate this Post:     0       ?        
लौ समुन्द्रे कताबाट भनेको? हाइ टाइड लो टाइड आएको की भन्चू रे?
घरां पोरसाल गको हो, अब आगौं जाने हो, क्यारनु छ र घरी घरी गइराखेर?
अनि के छ त नी धेरै भो त भेटघाट नभाको?
Read Full Discussion Thread for this article