Posted by: syanjali August 28, 2009
About filing a police complaint.
Login in to Rate this Post:     2       ?         Liked by

साथी हो , बिचार  गरेर काम गरौ , यदी अमेरिकामै बसोबास छ भने त्यहाको कानुन को बिचार  भने अबस्यै गर्नु पर्छ , मैले सुनेको कुनै अवस्थामा गीत Download रेछ, ३५०० डलर को भुक्तानी गर्नु पर्‍यो रे ? नेपालमा तेसो गर्नेलाई कस्ले समात्ने ? सिमा निर्धारण गरे बेस होला। सानो सुझाब मात्रै हो ,



यो रुन्चे बालकलाई अङ्रेजी मात्रै आउछ जस्तो छ , तेसैले कुरा नबुझ्या होला । कहिले साझा बाट सन्यास लिए भन्थे , धेरैले हैन बाबु किन हरेस खानछौ , एस्तै हो यो साझा तेस पछी लौ म आए भने , अनी पूर्व राजालाई देस बनाइ देउ बन्ने प्रर्थना गरेर एउटा धागो उने । 


 कसैले झट्टी हान्छ , कसैले ब्यङ , कसैले नसके लाज भाड लेखेर जित्न खोज्दछ , कसैले प्रहरि कहाँ नालिस दिन्छु र म सदस्य पनि हुँ भन्छ। पढनु भएको थियो होला , सन्तान थरी थरी भन्ने कबिता साथमा काली प्रसाद  रिजालको गाइजात्रे कबिता ' बिग बिग छ बान्दर को " यि बालक ले रिजाल बा को नायक बन्न पुगे .


एसतै छ साझाको जमघट ।  अस्तु

Read Full Discussion Thread for this article