Posted by: chipledhunga August 28, 2009
~ * चौतारी १५७ *~
Login in to Rate this Post:     0       ?        

ठुल्दाइको पोस्टिङ् पछि त सबै हराए नि। हाफ छुट्टी लिएर घरतिर लाग्या हुन् नि नेपाल भ्रमणमा निस्केका हुन्?


भद्रपुर पनि पुगेको छैन आफू त। भोजपुरको राइ भने पनि ब्यवहारिक रुपमा म पनि काठमाडौं बासी नै परें। उहिले धरान जाँदा इटहरीबाट बस मोडिंदा सीधै गएको भए झापा पुगिन्थ्यो भन्थे। मेची किनारमा बियर र माछा खाने रहर पनि सपनैमा सीमित रहने भयो।


थानकोट काटेको २०३८ सालमा, नगरकोट २०४४ अनि सारङ्कोट (कास्की) २०५७ सालमा।        जाजरकोट गाछैन, झाडा पखाला लाग्ला भन्ने डर ।

Read Full Discussion Thread for this article