Posted by: Rahuldai August 28, 2009
~ * चौतारी १५७ *~
Login in to Rate this Post:     0       ?        

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम ।



जनकपुर पनि पुगिए छैन आफु त। काठमाडौ खाल्डो को भ्यागुतो न परें । उहिले उहिले २०३८ साल तिर झापाको भद्रपुर जाँदा राजामार्गमा जनकपुर जाने बाटो यही हो भन्थ्यो खलासी बच्चु राम। जानकी मन्दिर हेर्ने रहर थियो, फोटो मै चित्त बुझाईएछ।


थानकोट काटेको ३७ सालमा  नगरकोट ४२ सालमा अन्यकोट ( काभ्रे ) २०५३ सालमा । जाजरकोट गाछैन, झाडा पखाला लाग्ला भन्ने डर ।

Read Full Discussion Thread for this article