Posted by: dipika02 August 28, 2009
~ * चौतारी १५७ *~
Login in to Rate this Post:     0       ?        

बौचा कथा लेख्ने रे अरुले लेखेको पढ्न पा छैन। उता मैचा को असारे फुल देखी पढ्न बाँकी छ, साझा चियाउने त उखानै हुन आटिसक्यो आफ्नो उस्लाई कती सजिलो छ है। ठिकै छ बौचा ढिलो चाँडो हो तिम्रो पनि मेरो जस्तै स्थिती आउछ अनी बुझ्छौ मैले के भनेकी भनेर


चिप्लु भाडो कहाँ पुगिसक्यो पख्नुस् अब हर्क दाई ले लेराइदिनु हुन्छ नभए मामालाई भनौला। कथा चै त्यस्तै भईराखेको छ आज्कल। मिलेछ भने लेखिहाल्छु नि।


त्यही त रिट्ठे आफु यहाँ पुर्पुरोमा हात राखेर बस्ने बेला भईसकेको थ्यो लौ अब रिट्ठे ले नि त्यसो भनेछ भनेर। धन्न साथी हो कुरा सजिलौ बुझ्छौ र पो त।


पुर्पोरो भनेर सम्झेँ,  पुरे लाई अघी झुलुक्क देखेको थिए फेरी गैसकेछ।
के छ पुरे? आरामै होलौ नि होइन?


हर्क दाई लाई फेरी पनि शुभयात्रा।

म आउँदै गरौलाँ। ९ दिनमा नौलो २० दिनमा बिर्स्यो चै नगरनु होला के रे। 

Last edited: 28-Aug-09 12:11 PM
Read Full Discussion Thread for this article