Posted by: ritthe August 28, 2009
~ * चौतारी १५७ *~
Login in to Rate this Post:     0       ?        

>>>अनि यसो जानकी मन्दिरतिर गएको बेला शिव मिस्ठानबाट लड्डु पनि ल्याउ है। <<<


 


हैन त्यो शिव मिस्ठान भन्ने अन्दाजिफिकेसन हान्या कि साचिकै छ? नभये त शिव मिस्ठान, सरस्वती स्टेसनरी, लक्ष्मी ज्वेलरी त्यस्तो नभको त नेपाल को कुन ठाउँ होला र !


दीपिका मैले बुझेको छु तिम्रो थिती मिती नमिलेर नै न आको भनेर ! तेइ भएर त धन्यवाद भनेको नि !


हर्के, आज मेरो अली फुर्सत छैन है, सोमबार म सोमबारे हाट बाट  खसी र बुङुर किनेर जिम्माल बा को हातमा पठाइदिन्छु है ! 


 


तेरे चेहेरे से हि
नजर नही हटती
नजारे हम क्या देखे

Read Full Discussion Thread for this article