Posted by: ritthe August 28, 2009
~ * चौतारी १५७ *~
Login in to Rate this Post:     0       ?        

गूड् मर्निङ, जदौ, तारेमाम !


हर्के, लहरे, चिप्ले,  ठुल्दाइ, पुरे, बिस्टे सबै जानाको गाथमा आरामै होला भन्ठान्या छु ! 


बिस्टेले जे होस् काठमाडौं बाट पनि हाम्लाई सम्झ्या राइछ खुशी लाग्यो ! ल  निक्कै रमाइलो गर्नु बिस्टे काजी ! देशको माटोमा लडिबुडी गरेर आउनु एक फेर ! आफु सकुशल आउनु कोशेली हामीलाई केही चाहिदैन !


हर्के - ल अब तिमी पनि स्वदेश सवारि हुन लाएउ क्यारे ! कैले पो हो साची उड्ने दिन त ! ल शुभ यात्रा ! कुनै कसर नछोडी  रमाइलो गरेर आउनु ! अनी आउँदा सुकुटी ल्याएनौ भने ४७ साल मा ठमेल मा जे भा' थ्यो तेइ हुन्छ फेरी थाहा छ हैन्त?


लहरे के छ त नयाँ नौलो?


अनी चिप्ले सर खान पिन भो?


ठुल्दाइ त आज ल्याप मै ब्यस्त रे त !


पुरे किन चुप चाप आज?


आफ्नो त अब १ घण्टा १५ मिनेट मा छुट्टी मकै भुट्टी !


फुर्सत मिलेमा फेरी आउँला हल्ला गर्न ! 


 

Read Full Discussion Thread for this article