Posted by: chipledhunga August 28, 2009
~ * चौतारी १५७ *~
Login in to Rate this Post:     0       ?        

म सानो छैन रेलमा चढी सुइँकन बेर छैन
म बिरानो छैन तरुनिसँग नाचन बेर छैन


शुक्रबारे जदौ सबै कामचोरहरुलाई।
आज हाटा गरेछन् कि कसो सबैले, धेरै कामचोर पनि देखिन्नन्। बिष्टे पनि झुलेको रहेछ राती त। हर्केलाई शुभयात्रा।       

Read Full Discussion Thread for this article