Posted by: serial August 28, 2009
~ * चौतारी १५७ *~
Login in to Rate this Post:     0       ?        

केली त आउने बेला हुन लाग्या हो कि आउन लाग्या हो थाहा भएन


आफुलाई त केही खबर छैन हर्के दाई - कसरी पुर्‍याउनु तिम्रो खबर


साँची केली आउने बेला त भयो नि हैन - रिसोच गर्नु पर्ला 

Read Full Discussion Thread for this article