Posted by: Harka_Bahadur August 28, 2009
~ * चौतारी १५७ *~
Login in to Rate this Post:     0       ?        

पुरे बिस्टे र ठुल्दाइ के छ नयाँ नौलो आरामै छ हैन त ? अरु आउँदै होलान , आउँदै गरेकालाई मेरो नमस्कार सुनाइ दिनु है ठुल्दाइ ।


खै जिम्माल र रिठ्ठे हिजो खसी र बूङूर किन्न गाको हैन एती बेला सम्मा आएनन कता लागे दुई बुडाहरु ।

Read Full Discussion Thread for this article