Posted by: Rahuldai August 28, 2009
~ * चौतारी १५७ *~
Login in to Rate this Post:     0       ?        

तारेमाम पुरे अनी बिस्टे काजी ,


घरबाट तारेमाम गर्दै ट्रेन चढी अड्डा पुगी ढड्डा पल्टाइ गर्दा नि १ जना पुरे बाहेक अन्य काम छोराका सर्दारहरु भेटिएन ।


बिस्टे काजिले काठमाडौ को हाल खबर सहित् मेल पठाएको थ्यो। जन्म दिनको दिन आउने रे बिस्टे ।

Read Full Discussion Thread for this article